सुनको भाउ घट्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ घट्यो । शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ। यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको … Continue reading सुनको भाउ घट्यो